
हालै Pi Coin ले क्रिप्टो मार्केटमा तहल्का मच्चाइरहेको बेला, शिक्षा क्षेत्रमा पनि “Pi” नामले नयाँ क्रान्ति ल्याइरहेको छ। यो तहल्का हो – Pi Academy द्वारा प्रकाशित Engineering Entrance Preparation Formula Book को, जुन अहिले विद्यार्थीहरूमाझ निकै चर्चा बटुलिरहेको छ।
Pi Academy नेपालको शैक्षिक क्षेत्रमा उदाउँदै गएको एउटा उत्कृष्ट संस्थाको रूपमा स्थापित हुँदैछ। यसको मुख्य उद्देश्य हो — विद्यार्थीहरूलाई दक्ष, आत्मनिर्भर र परिणाममुखी बनाउने। अहिले यस संस्थाले १२ कक्षा र डिप्लोमा सकेका इच्छुक विद्यार्थीहरूका लागि निःशुल्क Formula Book वितरण सुरु गरेको छ, जुन विद्यार्थीहरूका लागि एकदमै उपयोगी सामग्री बन्न पुगेको छ।
किन उपयोगी छ Pi Academy को Formula Book?
Engineering Entrance Preparation को लागि तयारी गरिरहेका विद्यार्थीहरूका लागि formula हरु झिकेर, पढेर, र सम्झेर सटिक उत्तर दिन सक्नु एकदम महत्त्वपूर्ण हुन्छ। Pi Academy को यो Formula Book मा प्रमुख विषयहरू — Physics, Chemistry र Mathematics का सबैजसो प्रमुख सूत्रहरू व्यवस्थित रूपमा संकलन गरिएका छन्।
-
संक्षिप्त र सरल ढंगले लेखिएको
-
Entrance Exam का Frequently Asked Formulas समेटिएको
-
कलेज/इन्स्टिच्युटमा पढाइ हुने पाठ्यक्रमसँग सामञ्जस्यपूर्ण
-
Revision मा सहज हुने किसिमले डिजाइन गरिएको
कसरी प्राप्त गर्ने?
१२ कक्षा वा डिप्लोमा सकेका विद्यार्थीहरूले सिधै Pi Academy को अफिसमा गएर निःशुल्क प्रतिलिपि सुरक्षित गर्न सक्नुहुन्छ। सीमित संख्यामा मात्र उपलब्ध भएकोले जति सक्दो चाँडो आफ्नो प्रति सुरक्षित गर्नुहोस।
अफिस ठेगाना र सम्पर्क विवरणको लागि:
https://piacademy.edu.np/
Engineering Entrance मा नाम निकाल्नको लागि केवल मिहिनेत होइन, सही स्रोत र दिशा पनि आवश्यक पर्छ। Pi Academy ले प्रस्तुत गरेको यो Formula Book तपाईंको तयारीमा सशक्त सहायक बन्न सक्छ। त्यसैले आजै अफिस जानुहोस् र निःशुल्क Formula Book प्राप्त गर्नुहोस् – तपाईंको भविष्य निर्माणको यात्रामा Pi Academy तपाईंको साथी बन्न तयार छ।
