
कैलाली, सुदूरपश्चिम —
सुदूरपश्चिम विश्वविद्यालय, इन्जिनियरिङ संकाय अन्तर्गतको इन्जिनियरिङ विद्यार्थी समाज २०८२/०८३ को अध्यक्ष पदमा बडाल विजयी भएका छन्।
मिति २०८२ असार ३१ गते सम्पन्न निर्वाचनमा बडालले सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै कुल ३५० मतदाता मध्ये १८७ मत प्राप्त गर्दै मतान्तरसहित जित हासिल गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1
